IME Life New

नेप्सेमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । उक्त शेयर सोमवारदेखि दोस्रो बजारमा खरिदविक्री गर्न सकिनेछ ।

कम्पनीले गत भदौ ६ गतेदेखि २६ गतेसम्म निष्काशन गरेको शत प्रतिशत हकप्रद शेयर सूचिकृत गराएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS