IME Life New

नेप्सेमा २३ अंकको गिरावट हुँदा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । हिजो पनि सामान्य अंकले घटेको बजार आज २३ दशमलव ६४ अंकले घटेर १,९०८ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर किनबेच हुँदा ९२ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७ करोड २ लाख माथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे  बैंकको २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS