IME Life New

नेप्सेमा १६ लाख ४५ हजार बोनस र हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । तीन कम्पनीको १६ लाख ४५ हजार ७९८ दशमलव ६ कित्ता शेयर सूचिकृत भएको छ । सूचिकृत हुने कम्पनीहरुमा सिन्धु विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक रहेका छन् ।

सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८ दशमलव १६ कित्ता बोनस शेयर, सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख २ हजार ५५४ कित्ता बोनस शेयर र लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४३६ दशमलव ४४ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS