IME Life New

नेप्सेमा १५ अंकको वृद्धि, कारोबार रकम ७५ करोड १२ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको अन्तिम अन्तिम नेप्से १५ दशमलव २२ अङ्कले बढेर ११३२ दशमलव २६ अङ्कमा बन्द भएको छ । ७५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

जीवन बीमा, हाइड्रोपावर, फाइनान्स र निर्जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ८ करोड ५८ लाख बराबरको शेयर किनबेच भयो ।

Esewa
Crest

सबै भन्दा धेरै नेपाल एसबीआई बैंकको सेयरमा ६ दशमलव ६५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै माउण्टेन हायड्रोपावरको शेयर ५ दशमलव ९४ प्रतिशतले घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमामा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS