IME Life New

नेप्सेमा हिमालयन जनरल र समता घरेलु लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ ।हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७ लाख ३१ हजार ७२४ कित्ता र समता घरेलु लघुवित्तको ५ लाख ७१ हजार २४० दशमलव ३२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ६५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । त्यसैगरी समता घरेलु लघुवित्तले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर सूचिकेत गराएको हो ।

Esewa
Crest

अब यस बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS