IME Life New

नेप्सेमा विकास ऋणपत्र सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा ५० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

२०८४ च, २०८३ ग नामको छ वर्षे, २०८४ ङ नामको ७ वर्षे र २०८५ घ र २०८५ ङ नामको आठ वर्षे विकास ऋणपत्र धितोपत्र सूचिकरण हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS