काठमाडौं । आज माघ ६ गते नेपाल स्टक एस्सचेन्जमा माछापुच्छ्रे बैंक लिमिटेडको शेयर सूचिकृत हो । बैंकको १३ दशमलव ३० प्रतिशत बोनश बापतको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।