IME Life New

नेप्सेमा दोहेरो अङ्कले बढ्दा, कारोबार रकम ५० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


साताको तेस्रोे दिन नेप्से १३ दशमलव ७२ अङ्कले बढेर ११६३ दशमलव ४७ अङ्कमा बन्द भएको छ । ५० करोड ८  लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाईड्रोपावर र निर्जिवन बीमाको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै एनसीसी बैंकको ४ करोड बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर ९ दशमलव ४० प्रतिशतले बढेको छ भने युनिभर्सल पावरको सेयरमा ९ दशमलव ८७८ प्रतिशतले सबै भन्दा धेरैे घट्न पुग्यो ।

जीवन बीमाको क्षेत्रमा भने हरीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS