IME Life New

नेप्सेमा दुई बैंकको ऋणपत्र सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज कृषि विकास बैंक र नेपाल बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

बैंकले गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ८.५० प्रतिशत ब्याजदरमा ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

Esewa
Crest

त्यसैगरी, कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । स्टकका अनुसार ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS