IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा प्राइम कमर्सिलय बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । प्राइम कमर्सिलय बैंकको ७४ लाख ६२ हजार ५२९ दशमलव १२ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाको ३९ हजार कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । लघुवित्तले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS