IME Life New

नेप्सेमा थपियो ४७ लाख ४७ हजार कित्ता बोनश शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज साना किसान विकास लघुवित्तको बोनश शेयर सुचिकृत भएको छ । आज ४७ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो । लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने ४७ लाख ४७ हजार ५ सय ५५ दशमलव ९४१ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS