IME Life New

नेप्सेमा गिरावट कायमै, यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ४८ अंकले घटेर १,९६९ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५६ वटा कम्पनकिो ३६ लाख ५७ हजार १५४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS