IME Life New

नेप्सेमा ‘कुमारी सबल योजना’का इकाइहरु सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘कुमारी सबल योजना’का इकाइहरु सूचीकृत भएको छ। कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको यो योजना कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुनेछ।

कुमारी सबल योजनाको १० रुपैयाँ अंकित दरका कुल ७ करोड ४४ लाख ७५ हजार ७० इकाइ नेप्सेमा सूचीकृत भएको छ। यो योजनाका इकाइहरु कारोबारका लागि नेप्सेले केएसवाई संकेत प्रदान गरेको छ।

Esewa
Crest

यस योजनाका इकाइहरु अब भोलि बुधबारदेखि कारोबार गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS