IME Life New

नेप्सेको सिस्टममा समस्या आउँदा केही समयदेखि सेयर कारोबार ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेप्सेमा आज केही बेर दिउँसो कारोबार बन्द भएको थियो । नेप्सेको सिस्टम नै नचलेपछि वेवसाइट पनि ठप्प छ । एक घण्टा यता नेप्सेको प्रणालीमा समस्या उत्पन्न हुँदा लगानीकर्ता कारोबार गर्न बञ्चित भएका हुन् । नेप्सेको वेवसाइटमा १२ बजेर ४१ मिनेटसम्म कारोबार भएपनि त्यस यताको कारोबार भएको छैन।
कारोबार प्रणलीमा आएको समस्याका कारण शेयर कारोबार हुन नसकेको नेप्सेले जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS