IME Life New

नेपाल ल्यूव आयलको बोनश शेयरको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ३० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य २४३ रुपैयाँ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयर मूल्य ३१६ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

Esewa
Crest

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले प्रकाशित गरेको सूचनामा भने १० प्रतिशत समायोजन गरिएको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS