IME Life New

नेपाल ल्युब आयलको कम्पनी सचिव र संचालक समितिका प्रतिनिधि परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ । २०७९ भदौ ३० गते बसेको संचालक समितिको ३६३ औं बैंठकको निर्णयले कम्पनी सचिवको पदमा गंगा राज भट्टलाई नियुक्त गरेको छ । यसअघि भुपेन्द्र बहादुर शाहिले सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसैगरी कम्पनीको संचालक समितिको संस्थानहरुको तर्फबाट पालैपालो १, १ वर्ष कम्पनीको संचालक समितिमा प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । जसअनुसार राष्ट्रिय बीमा कम्पनीको तर्फबाट मोहन तिम्सिनाले प्रतिनिधित्व गर्दै आएको २०७९ भदौं ३१ गतेदेखि लागू हुने गरि हिमाल सिमेन्ट लिमिटेडको तर्फबाट रबिन्द्र राज पन्तको प्रतिनिधित्व रहने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS