IME Life New

नेपाल ल्युबल आयलको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्युबल आयल लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले २५ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य २२७ रुपैयाँ ३६ पैसा तोकेको छ ।कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य २८४ रुपैयाँ २० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ सम्मको मुनाफाबाट २५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Esewa
Crest

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले असोज २८ गते गते साधारण सभा गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS