IME Life New

नेपाल लाईफ बुलिस सेन्टिमेन्टमा, बजार मूल्य २००० माथि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। नेपाल लाईफ इन्स्योरेन्सको शेयर मूल्य केही समय यता बुलिस प्रवित्तिमा रहेको छ। केही कारोवार दिन अघि सम्म २००० को उच्च विन्दु बनाउदै बजार बन्द हुँदा भने २००० मुनी बजार बन्द भएकोमा आज भने नेपाल लाइफ इन्स्योरेन्सको बजार मूल्य २ हजार भन्दा माथि नै बन्द हुन सफल भएको छ।  आज नेपाल लाईफको शेयर मूल्य ७ दशमलव ११ प्रतिशतले वृद्धि हुँदै प्रति कित्ता २०३५ मा बजार मूल्य बन्द भएको छ।  कम्पनीको बजार मूल्य आज २०४५ सम्म पुगेको थियो ।

नेपाल लाईफको आज सर्वाधिक खरिद बिक्री भएको छ।  नेपाल लाईफको ६७ करोड १ लाख बराबरको शेयर कारोवार भएको छ। केही समय यता नेपाल लाईफ इन्स्योरेन्सको बजार मूल्य बुलिस सेन्टिमेन्ट रहेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS