IME Life New

नेपाल राष्ट्र बैंकद्धारा शनिवार र अन्य विदाको दिनमा पनि बैंक खुला गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई वर्षभरि नै असोज, पुष, चैत र असार मसान्तको अन्तिम हप्ता चैत २५ गते र सो पछिको असार मसान्तसम्म शनिवार लगायत जुनसुकै विदाका दिन पनि बैंक तथा वित्तीय संस्था संचालनमा ल्याउन निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै यस्तो बताएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर, करदाता सेवा कार्यालयहरु, चेक क्लियरिङ गर्नको लागि अन्य बैंक तथा वित्तीय संस्था र क्लियारिंग हाउसका काउन्टरहरु पुर्णकालिन रुपमा खुला गर्न  निर्देशन दिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS