IME Life New

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकले उनलाई आजदेखि कार्यान्वयन हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति पछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको थियो । अधिकारीले भट्टलाई हटाएर कार्यकारी निर्देशक देव कुमार ढकाललाई नियुक्त गरेका थिए ।

भट्ट बैंकहरुको सुपरिवेक्षण विभागमा रहेका छन् । उनि २०७६ पुसदेखि २०७७ चैतसम्म प्रवक्ता थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS