IME Life New

नेपाल बैंकले ९.९५% ब्याजमै घर कर्जा दिने, ५ वर्षसम्म ब्याज परिवर्तन नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुलभ आवास कर्जा योजना सार्वजनिक गरेको छ।

‘अब बन्छ मेरो सपनाको घर…’ भन्ने नाराका साथ बैंकले यो सुलभ आवाज कर्जा योजना सार्वजनिक गरेको हो। यो कर्जा योजनामा ग्राहकले मात्र ९.९५ ब्याजदरमा घर कर्जा पाउनेछन्। यो ब्याजदर ५ वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ।

Esewa
Crest

बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले घर निर्माण तथा खरिद गर्न कर्जा पाउनेछन्। घर निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा उपलब्ध हुने यो योजनाको विशेषता हो।

बैंकका अनुसार आवश्यक कागजपत्र पूरा गरी पेस गरेको ५ कार्यदिनभित्र ग्राहकले कर्जा पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

17%
sad

दु :खी

3%
amazed

अचम्मित

10%
excited

उत्साहित

27%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS