IME Life New

नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको उक्त पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् । उनले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

1701251811006

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS