IME Life New

नेपाल बैंकको संचालकमा खत्री नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकको संचालक समिति सदस्यमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । यस अघि बैंकमा अर्थ मन्त्रालयबाट आनन्द काफ्लेले प्रतिनिधित्व गर्दै आइरहेका थिए । अब उनको स्थानमा खत्री नियुक्त भई आएका हुन् । खत्रीले मङ्सिर २७ गते पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् ।

1702808432093

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS