काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा आनन्द काफ्ले नियुक्त भएका छन् । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्ले बैंकको संचालकमा नियुक्त भएका हुन् । उनले असार ६ गते बैंकको संचालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत गरिसकेका छन् ।
1687419821675 (1)नेपाल बैंकको संचालकमा काफ्ले नियुक्त, ग्रहण गरे सपथ

















