IME Life New

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशद्धारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आफ्नो ५५औं वार्षिकोत्सवको अवसर पारेर बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम आइतबार महेन्द्र चोकमा सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ८३ जना जीबन बीमा र निर्जीव बीमा कम्पनीका बीमकहरु ,बीमा प्राधिकरण कर्मचारी र ग्राहकबर्गले रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रदेशको प्रमुख कुन्दन सापकोटा ज्युले सामाजिक उत्तरदायित्वमा सधै हातेमालो गर्ने कुरा जानकारी गराए । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी,निप्सका अध्यक्ष मदन खतिवडा, महासचिव गणेश श्रेष्ठ ज्यु लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Esewa
Crest

बिराटनगर आसपासमा देखिएको रगत अभावलाइ केही हदसम्म न्युनिकरण गर्न यस्तो कार्यक्रमले सघाउ पुर्याउने कुरा कार्यक्रम संयोजक निप्स जीवन बीमाका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS