IME Life New

नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्य ९०० माथि, ५९ नम्बर ब्रोकरबाट आक्रामक खरिद जारी 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ :  नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ९०० माथि बस्न सफल भएको छ । आज नेपाल पुनर्बीमाको शेयर मूल्य ६ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै ९०१मा बजार मूल्य बन्द भएको छ।  नेपाल पुनर्बीमाको आज बजार मूल्य ९३१ सम्म पुगेको थियो तर बजार बन्द हुँदा भने केही बिक्रीकर्ता हावी भएका थिए।

Esewa
Crest

नेपाल पुनर्बीमाको आजको र केही समय अघि सम्मको फ्लोरसिट हेर्दा ५९ नम्बर ब्रोकरबाट आक्रामक खरिद भएको तथ्यांक छ।  आज पनि ५९ नम्बर ब्रोकरबाट ६ करोड १२ लाखको शेयर खरिद भएको छ भने ३६ नम्बर ब्रोकरबाट ५ करोड ७४ लाख बराबरको शेयर बिक्री भएको छ।

त्यस्तै आज ६ नम्बर ब्रोकरले पनि ६ करोड माथिको पुनर्बीमाको शेयर खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS