IME Life New

नेपाल दुरसञ्चारको ३ करोड बोनस शेयर नेप्सेमा सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) को बोनस शेयर सुचिकृत भएको छ ।

एनटीसीले लगानीकर्तालाई २० प्रतिशत अर्थात ३ करोड कित्ता बोनस शेयर प्रदान गरेको थियो ।  शेयरधनीले बोनस शेयर हिताग्राही खातामा जम्मा भएपछी दोस्रो बजारमा कारोवार गर्न सक्नेछन  ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS