IME Life New

नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक आपसमा गाभेर एकिकृत प्रशारण गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सुचना तथा संचार प्रणालीको आवश्यक अनुसन्धान तथा विकास गरिने नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी निकायबाट संचालित अनलाइन प्रणाली मार्फत अन्तर आवद्धता कायम गरी सेवा उपलब्ध गराउने जनाएका छन् । सार्वजनिक सेवा प्रसाराण् स्थापना गरी यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक आपसमा गाभेर एकिकृत प्रशारण गरिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS