IME Life New

नेपाल एसबिआई बैंकद्धारा जानकी मन्दिरलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले जानकी मन्दिर व्यवस्थापनलाई सहयोग गरेको छ । बैंकले मन्दिर परिसर सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको हो । जानकी मन्दिर परिसरलाई सफा राख्न बैंकले सहयोग गरेको जनाएको छ ।

यस अवसरमा बैंकले जानकीमन्दिरमा क्युआर कोड र पोस मेसिन हस्तान्तरण तथा जडान गरेको छ जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ । डिजिटल डोनेशन स्थापना गर्नाले डिजिटल दानगर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ ।

Esewa
Crest

जानकी मन्दिरमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र कांतले डस्टबिन, क्युआर र पोस उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS