IME Life New

नेपाल एसबिआई बैंकको ५.३१ प्रतिशत लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.३१ प्रतिशत लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३.५० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित १.८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी २८ औ वार्षिक साधारणसभामा पेश गर्नेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Esewa
Crest

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ ।

462b64e7c6ed2182c84b968a113609ac

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS