IME Life New

नेपाल इलेक्ट्रोनिक्स पेमेन्टको आठौं वार्षिक साधारण सभाको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम्स लिमिटेडको आठौं वार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ । सभा आरण्य बुटिक होटल, नक्साल, काठमाडौंमा अपरान्ह्र ४ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सभाले संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य उपयुक्त संस्थासँग मर्जर वा प्राप्ति गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरु पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS