IME Life New

नेपाल इन्स्योरेन्सको बोनसपश्चात् शेयरमूल्य समायोजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्स्योरेन्स को साउन २४ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ ।कम्पनीले गत वर्षको शुक्रबार बुकक्लोज गरेको थियो । बोनसको बुकक्लोजसँगै नेपाल स्टक एक्सचेञ्जले इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तय भएको हो ।

नेप्सेले कम्पनीको ७ दशलव ५० प्रतिशत बोनसलाई शेयरमूल्य समायोजन गरी ३२१ रुपैयाँ ८६ पैसा कायम गरेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS