IME Life New

नेपाल इन्स्योरेन्सको बोनसपश्चात् शेयरमूल्य समायोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्स्योरेन्स को साउन २४ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ ।कम्पनीले गत वर्षको शुक्रबार बुकक्लोज गरेको थियो । बोनसको बुकक्लोजसँगै नेपाल स्टक एक्सचेञ्जले इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तय भएको हो ।

नेप्सेले कम्पनीको ७ दशलव ५० प्रतिशत बोनसलाई शेयरमूल्य समायोजन गरी ३२१ रुपैयाँ ८६ पैसा कायम गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS