IME Life New

नेपाली सेनाले विभिन्न पदका लागि माग गर्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । नेपाली सेनाले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ ।सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा रिक्त रहेका पदमा खुला प्रतिस्पधाबाट पदपूर्ती गर्न लागिएको बिहीबार प्रकाशित सूचनामा उल्लेख छ।

सेनाले रेडियोलोजिस्ट, स्टाफ नर्स, मेडिकल अफिसर, प्राध्यापक, उप–प्राध्यापक, सहायक प्राध्यापक, मनोवैज्ञानिक परामर्शदाता, माली, मेडिकल ल्याव्रोटरी टेक्निसियन, स्टाफ फर्मा्सिस्ट, जनरल सर्जन, , कम्प्युटर अपरेटर, कम्प्युटर शिक्षकलगायतका पदमा नयाँ भर्ना खुलाएको हो ।साथै दरखास्त फारामको लागु छुटाछुटै रकम तोकेको छ । विज्ञापन सम्बन्धि थप जानकारीको लागि कम्पनीको वेवसाईटमा गएर हेर्ने सक्ने व्यवस्था गरेको छ ।

Esewa
Crest

सैनिक कल्याणकारी कोषले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालय जंगि अड्डामा दरखास्त फारम बुझाउन सेनाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS