IME Life New

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीेले राजीनामा दिएका छन् । अल्मुताइरीले सामाजिक सञ्जाल मार्फत आफूले राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले नेपाली टिमसँगको ५ सय २५ दिनको यात्रा टुङ्गिएको जानकारी दिएका छन् । साथै उनले नेपाली फुटबल टिमसँगको यात्रा रमाइलो, खुशीसँगै पिडा पनि महसुस गरेको लेखेका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS