IME Life New

नेपाली बजारमा आज बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ थियो ।

Esewa
Crest

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पाँच रुपैयाँले बढेर १ हजार १६५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS