IME Life New

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै, आजै थपिए ३४ जना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा केहिदिनदेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३३० जनामा नमुना परिक्षण गरिएको थियो । जसमध्ये ५३० जनामा गरिएको आरटीपीसीआर परिक्षणमा २५ जना संक्रमित भएका छन् भने ८०० जनामा गरिएको एन्टीजेनमा ९ जना संक्रमण भएका छन् ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १०३ जना पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS