काठमाडौं । नेक्स्ट प्रोपटिजले दशैंको शुभ अवसरमा सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । प्रोपटिजले चाडपर्व सबैको लागि सधैंको लागि भन्ने सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । जसमा महिला मात्रै पनि हैन पुरुष मात्रैले पनि हैन् सबैले मिलेर खुशी भएर काम गर्दै रमालो गर्नुपर्छ भन्ने सन्देश बोकेको छ । घरमा पाहुना आउँदा सबै परिवारले मिलेर काम गर्दै खुशी बाँडनुपर्छ भन्ने सन्देश दिएको छ ।













