IME Life New

नेको इन्स्योरेन्स सहित नेप्सेमा ४ कम्पनीको शेयर सूचिकृत, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा ४ वटा कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा नेको इन्स्योरेन्स कम्पनी, माहुली लघुवित्त, उन्नत्ति सहकार्य लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

नेको इन्स्योरेन्सको कम्पनीको १५ दशमलव ५० बोनश शेयर बापतकाे २० लाख ४२ हजार १९ कित्ता शेयर सुचिकृत भएको हो ।

माहुली लघुवित्तको २० प्रतिशत बोनश शेयर वापतको ३ लाख ७३ हजार २४० कित्ता, उन्नत्ति सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनश शेयर वापत २ लाख ६६ हजार ३३० कित्ता शेयर सुचिकृत भएको छ भने जनउत्थान सामुदायिक लघुवित्तको ४९.४० प्रतिशत बोनश शेयर वापत ३ लाख ९१ हजार २४८ कित्ता शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS