IME Life New

निर्माणाधिन सहरी पूर्वाधार आयोजनालाई ८ अर्ब ४ करोड बजेट बिनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले निर्माणाधिन सहरी पूर्वाधार आयोजना सम्पन्न गर्नका लागि ८ अर्ब ४ करोड बजेट बिनियोजन बिनियोज गरेको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

यस अन्तर्गत सघन बस्ती भएका नगर क्षेत्रमा सडक ढल निर्माण लगाएतका पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS