IME Life New

निप्स लुम्विनी च्याप्टरको अधिवेसन सम्पन्न, अध्यक्ष काफ्ले सहित यस्तो बन्यो नयाँ कमिटी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निप्स लुम्विनी च्याप्टरको प्रथम साधारण सभा,अधिवेसन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रथम साधारण सभा तथा अधिवेसनबाट नयाँ कमिटी गठन भएको छ ।

उक्त सभा नेपाल बीमा प्राधिकरण, लुम्विनी प्रदेशका प्रदेश प्रमुख पुर्ण बहादुर थापाको प्रमुख आतिथ्यता, नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्विनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीको विशिष्ट आतिथ्यता साथै नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनका सर छविन्द्र भट्टराई तथा निशा परिवारको आतिथ्यतामा सम्पन्न भएको हो ।

Esewa
Crest

उक्त अभिवेसनबाट अध्यक्ष किरण काफ्ले (शिखर इन्स्योरेन्स) उपाध्यक्ष यम प्रसाद तिवारी (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) महासचिव ध्रुव प्रसाद कोईराला (प्रुडेन्सियल इन्स्योरेन्स) कोषाध्यक्ष बिक्रम कंडेल (सानिमा जिआईसी इन्स्योरेन्स) सचिव लक्ष्मण सुवेदी (एनएलजि इन्स्योरेन्स) सह कोषाध्यक्ष शंकर श्रेष्ठ (हिमालयन एभरेष्ट इन्स्योरेन्स) का.स. स रोमनाथ ढकाल (सगरमाथा लुम्विनी इन्स्योरेन्स) अर्जुन प्रसाद पौडेल (अजोड इन्स्योरेन्स) सुवास सेन (सन नेपाल लाईफ इन्स्योरेन्स) कुश राज खनाल (रिलायबल नेपाल लाईफ इन्स्योरेन्स) पुर्ण चन्द्र सुवेदी (सिटिजन लाईफ इन्स्योरेन्स) गोपिलाल पौडेल (नेको इन्स्योरेन्स) राजेन्द्र पन्थी (आईएमई लाईफ इन्स्योरेन्स) अध्यक्षीय सल्लाहकार रोहिणी श्रेष्ठ (प्रभु इन्स्योरेन्स) सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS