IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषले रक्तदान कार्यक्रम गरी मनायो ५०औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोषले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा भाद्र १९ गते कोषको केन्द्रीय कार्यालय टंगालमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा कोषका कर्मचारी तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु लगायत जम्मा ४४ जना व्यक्तिहरुले रक्तदान गरेका थिए । रक्तदान गर्ने व्यक्तिहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रशंसापत्र प्रदान गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS