IME Life New

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आजदेखि बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आजदेखि सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । उक्त हकप्रद शेयर मंसिर २३ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्न सक्ने छन् । बैंकले आजदेखि पुस २७ गते सम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्नेछ ।

शेयरधनीहरुले मेरो शेयरको अनलाइन एप्लिकेसनका साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

हकप्रद शेयर निष्काशनका लागि गरिएको रेटिङ अनुसार यदि बैंकले समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने अवस्थामा ज्यादै उच्च जोखिम रहेको संकेत प्रदान गर्ने ‘इक्रा एनपि आइआर सि प्लस’ प्राप्त गरेको छ ।

बैंकको हालको चुक्ता पूँजी १३ करोड १२ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS