IME Life New

नागरिक लगानी कोषको सञ्चालकमा खत्री नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नागरिक लगानी कोषको सञ्चालकमा उत्तरकुमार खत्री नियुक्त भएका छन्। असार ६ गतेदेखि लागु हुनेगरी कोष सञ्चालक समितिको सदस्यमा सहसचिव खत्री नियुक्त भएका हुन्। अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा खत्री कोष सञ्चालक समितिमा नियुक्त भएका हुन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS