IME Life New

नव गठित सरकारको प्रवक्तामा रबि लामिछाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नव गठित सरकारको प्रवक्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने नियुक्त भएका छन् । सरकार गठनसँगै पहिलो बैठकले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ मन्त्री मण्डलले आजै (सोमबार) सपथ ग्रहण गरेका थिए । दाहालसहित आठ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासस्थित शपथ ग्रहण गराएकी थिइन् । शपथ ग्रहण पश्चात बसेको मन्त्रीपरिषदको पहिलो बैंठकले गरेको जिम्मेवारी बाँडफाँडमा लामिछाने प्रवक्तको रुपमा नियुक्त भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

87%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

7%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS