IME Life New

नयाँ सात ब्रोकर कम्पनीले सिडीएसबाट पाए डिपी इजाजतपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सात नयाँ ब्रोकरले सिडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट–डिपी) इजाजतपत्र प्राप्त गरेका छन् । सिडीएसबाट भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाडले डिपी इजाजतपत्र पाएका हुन् ।

यी ब्रोकरहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकरेज कारोबारका लागि इजाजतपत्र प्राप्त गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट सदस्यता प्राप्त गरेपछि कारोबार सञ्चालन गरेका यी ब्रोकरलाई सिडीएसले डिपी लाइसेन्स प्रदान गरेको हो ।

Esewa
Crest

यी सात नयाँ ब्रोकरेज हाउसले सदस्यता पाएसँगै डिपी सदस्यको संख्या ८८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS