IME Life New

नबिल र एनबिबिएल सेक्युरिटिजले असार १ गतेदेखि एकीकृत कारोबार गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिज लिमिटेड एक आपसमा मर्ज भई असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि ती कम्पनीका सहायक कम्पनीहरू पनि मर्ज हुन लागेका हुन् । नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिजको जेठ १२ गते सम्पन्न विशेष साधारण सभाले प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ २२ गते प्राप्ति गर्न स्वीकृति प्रदान गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS