IME Life New
GBIME

नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवालीको बढुवा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडको महाप्रबन्धकमा मनोज कुमार ज्ञवालीको बढुवा भएको छ । १४ महिना अगाडी नबिल बैंकमा नायब महाप्रबन्धकमा नियुक्त भएका ज्ञवालीको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको हो।

सोमबार बसेको बैंक संचालक समितिको बैठकले ज्ञवालीलाई नायब महाप्रबन्धकबाट  महाप्रबन्धकमा पदोन्नती गरेको हो।

Crest

सीए समेत रहेका ज्ञवालीसंग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक  ,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS