IME Life New

धेरै दिनपछि बढेको बजारमा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ९७ अंकले बढेर १,९०२ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज धेरै दिनपछि लगानीकर्तामा खुशी छाएको छ । आज २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ११ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १० करोड ९८ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको ६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS