IME Life New

धितोपत्र बोर्ड पुग्यो सिड इनर्जी, बढायो आइपीओ ल्याउने प्रक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिड इनर्जीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनी नेपाल धितोपत्र बोर्डमा आइपीओ ल्याउन अनुमति माग्दै निवेदन दिएका हुन्।

धितोपत्र बोर्ड अनुमति दिएमा सिड इनर्जीले १५ करोड ९८ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ९८ हजार ५०० कित्ता आइपीओ सर्वसाधारणका लागि जारी गर्नेछ।

Esewa
Crest

सिड इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS